सम्पादकीय
मुलुकमा भएको शासन व्यवस्थाको परिवर्तन सँगै आम नागरिकहरुमा नयाँ सञ्चार भयो, अव स्थानीय सरकार गाउँ गाउँमा सञ्चालन हुन्छ । विकास माग्न जनताहरु काठमाडौं जानु पर्दैन, साना ठूला सवैखाले विकासहरु जनताको भावना बुझेका नजिकको सरकारले...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बिभिन्न खाले व्याख्या र बिश्लेषणहरु पनि सुरु गरिएका छन् । कतिपय राम्रा र प्रभावकारी कामहरुको प्रभावकारी व्याख्या र बिश्लेषणहरु पनि सुरु गरिएका छन् भने कतिपय कामहरुको जनतालेनै खवरदारी दिन...
पुरा पढ्नुहोसकर्णाली प्रदेश अथाहा सम्भावनाको खानी हो । माल पाएर पनि चाल नपाएझँ गरेर वर्षौदेखि शासक प्रशासकहरुले कर्णालीको विकासमा चिन्ता चासो दिन सकेका छैनन् । खस सभ्यताको उद्गम स्थल मात्र नभई कर्णाली काठमाडौंलाई लडाँईमा पारजित गर्ने...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचनको घोषणा भइसकेको छ । सरकारले चुनावको सवै तयारी पूरा गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको खर्चलाई मितव्ययी बनाउन आचार सहिंता निर्माण गरेर सोही अनुसार खर्च गर्नुपर्ने बिषय उल्लेख गरेको छ । वडा अध्यक्ष...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन नजिकिदै छ । निर्वाचनको मिति नजिकिदै गर्दा सबै दलहरु जनतामाझ जाने तयारीमा रहेका छन् । जनताको आकाँक्षाका बिषयमा दलहरुले आ–आफ्ना धारणहरु बाहिर निकालेको बेलामा पछिल्ला दिनहरुमा गठबन्धनले समेत चर्चा पाएको छ...
पुरा पढ्नुहोसस्थानीय सरकारले पहिलो पाँच वर्षको आफ्नो कार्यकाल पूरा गरिसकेका छन् । पाँच वर्षको कार्यकाल पूरा भइरहँदा कतिपय जनप्रतिनिधिहरु पुनः स्थानीय तहमा दोहोरिने तयारीमा छन् । स्थानीय तहमा जनप्रतिनिधिहरु दोहोरिदै गर्दा गरिएका प्रभावकारी कामहरुको समिक्षा...
पुरा पढ्नुहोसअग्ला डाँडामा भ्यू टावर निर्माण गरेर जग हसाँउने काम भयो भन्दै अहिले सामाजिक सञ्जालमा भ्यू टावरका बिषयमा भिन्न भिन्न चर्चा परिचर्चाहरु सुरु भएका छन् । कतिपय स्थानहरुमा भ्यू टावरहरु महत्वपूर्ण हुने गर्दछन्, आन्तरिक र...
पुरा पढ्नुहोसपाँच वर्ष अघि भएको स्थानीय तहको निर्वाचनताका विभिन्न दलका नेताले जनता सामु गरिएका विभिन्न विकासे बाँचा पूरा नहुँदै आगामी ७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । राजनीतिक दलले पाँच वर्ष अघि स्थानीय...
पुरा पढ्नुहोसविकास निकै आवश्यकता विषय हो । विकास विनाको समृद्ध सम्भव छैन् । सडक र भौतिक पूर्वाधारको विकासको तयारी प्रभावकारी बनाउन नसकेसम्म ग्रामिण बस्तिहरुमा सहजता हुँदैन् । भौतिक पूर्वाधारका विभिन्न पक्षहरु हुँदा हुँदै पनि पूर्वाधारको...
पुरा पढ्नुहोससंघीयता आएसँगै सिंहदरवारको अधिकार गाउँ गाउँ सम्म आयो । अधिकार सँगै कतिपय कर्तव्यहरुका विषयमा पनि छलफल र बहसहरु समाजमा हुँदै आएका छन् । निर्वाचन लगत्तै नागरिकहरुको अधिकार रक्षाको जिम्मा पाएका स्थानीय सरकारहरु आम नागरिकहरुको अधिकार...
पुरा पढ्नुहोस